महोत्तरीमा करेन्ट लागेर १ जनाको मृत्यु
मिति: २०२३-०४-११ , समय : १७:५०:५० , आवर प्रदेश
मिति: २०२३-०४-११ , समय : १७:५०:५० , आवर प्रदेश
आवर प्रदेश
महोत्तरी, २८ चैत। जलेश्वर नगरपालिका-६ सानो धवौली बस्ने ५० वर्षीया इन्दु मिश्राको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
घरभित्र रहेको चपाकलमा जडान गरेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शान्ति क्मुनिटि अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : १७:५०:५० , २ वर्ष अगाडि