नेपालले क्रिकेटमा जिते पछि रंगेलीमा दिप प्रज्वल गरि मनाए खुसियाली

मिति: २०२३-०३-१७ , समय : १०:५४:२७ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोट भएको छ ।

नेपाल ले क्रिकेट खेलमा बिजय भए पछि रंगेली काे मुख्य बजार स्थित काली मंन्दिरको प्रङ्णमा रंगेलीका युवाहरुले दिपा प्रज्वल गरेर खुसियाली मनाएका छन् ।

आगामी दिनहरुमा नेपाली क्रिकेटले नेपालीको गाैरव रहने गरि सफलताको लागि युवाहरुले काली मंन्दिरकाे मुख्य गेटमा दिप प्रज्वलन गरि कामना गरिएको स्थानीय अबिषेक अधिकारीले जानकारी दिए ।

दिप प्रज्वलनका लागि रंगेली ,आमताेला, दर्वेशा , चाेप्राह लगायतका स्थानहरु बाट खेल प्रेमीहरुकाे सहभागीता रहेको स्थानीय शत्रुधन रजकले बताए ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १०:५४:२७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित