प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

मिति: २०२३-०४-१२ , समय : १०:५१:२० , आवर प्रदेश

आवर प्रदेश

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै कांग्रेस नेता जेतमान तुम्बाहाम्फेको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १०:५१:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित