उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय

मिति: २०२३-०४-१२ , समय : ११:०१:०३ , आवर प्रदेश

आवर प्रदेश

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ ।

मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : ११:०१:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित