जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मिति: २०२३-०४-१२ , समय : १२:३१:०५ , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १२:३१:०५ , आवर प्रदेश
आवर प्रदेश
तेह्रथुम, २९ चैत । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १२:३१:०५ , २ वर्ष अगाडि