फिल्म ‘पशुपति प्रशाद २’ को छायांकन सुरु
मिति: २०२३-०३-१७ , समय : १३:५८:३२ , आवर प्रदेश
मिति: २०२३-०३-१७ , समय : १३:५८:३२ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । फिल्म ‘पशुपति प्रशाद २’ को छायांकन सुरु भएको छ । निर्देशक दिपेन्द्र खनालको फिल्म पशुपति २ शुक्रबारको दिनमा शुभ मुहुरत निकालेर पशुपति क्षेत्रमा छायांकन गरिएको छ ।
फिल्ममा विपिा कार्की , स्वस्तिमा खड्का र सौगात मल्लको मुख्य भुुमिका रहेको छ । फिल्म पशुपति जहाँ गएर अन्त्य भएको थियो त्यही बाट सुरु हुने भएको छ । फिल्म आउदो वर्षको दशैमा रिलिज हुने छ ।
‘पशुपति प्रसाद’मा हनुमानको अभिनय गरेका कलाकार रबिन्द्र सिहं बाँनीयाको पनि मुख्य भुमिका रहने छ ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : १३:५८:३२ , २ वर्ष अगाडि