छुट्टाछुट्टै स्थानमा विभिन्न धनमाल चोरी
मिति: २०२३-०४-१८ , समय : १२:१५:२४ , आवर प्रदेश
मिति: २०२३-०४-१८ , समय : १२:१५:२४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं,५ वैशाख। झापा, दमक नगरपालिका-८ बस्ने सुनिल दर्नालको घरबाट विभिन्न गहना र नगदसमेत गरी करिब १२ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
त्सैगरी ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने पुजा कुमारीको घरबाट ल्यापटप, सुनचाँदीका विभिन्न गहना र नगदसमेत गरी करिब ११ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : १२:१५:२४ , २ वर्ष अगाडि