काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला
मिति: २०२३-०४-२० , समय : १२:१७:१४ , आवर प्रदेश
मिति: २०२३-०४-२० , समय : १२:१७:१४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ७ वैशाख। काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुल नजिक मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२० , समय : १२:१७:१४ , २ वर्ष अगाडि