पोखरा ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्याप्दा चालकको मृत्यु-भिडियो सहित

मिति: २०२३-०४-२२ , समय : १०:३०:१३ , आवर प्रदेश

आवर प्रदेश

पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ ।

फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको प्रहरीको भनाई छ । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काले गर्दै आएका थिए ।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : १०:३०:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित