दिपक चालिसे र गायिका अस्मिता अधिकारीको नयाँ गीतको भिडियो सार्वजनिक
मिति: २०२३-०४-२२ , समय : १४:००:३० , आवर प्रदेश
मिति: २०२३-०४-२२ , समय : १४:००:३० , आवर प्रदेश
आवर प्रदेश
काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।
रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ। राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’ बोलको गीतको भिडियोलाई कृष्ण प्रसाद पौडेलले निर्देशन गरेका हुन्।
अस्मि थापा र सुधिर श्रेष्ठ फिचर्ड भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाईंको, प्रविन थापाको कोरियोग्राफी,शिलन लम्सालको सम्पादन रहेको छ। गोदावरीमा छायाँकन गरिएको भिडियो उत्कृस्ट क्वालिटीको बनेको छ।
सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: २०२३-०४-२२ , समय : १४:००:३० , २ वर्ष अगाडि