‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक

मिति: २०२३-०४-२२ , समय : १७:२१:१८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ।

कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइराम पिक्चर युटुबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

गीतमा चर्चित रियालिटी शो कि प्रस्तोता रिमा विश्वकर्माले विजु पार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छन्।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : १७:२१:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्