रोल्पामा विभिन्न धनमाल चोरी
मिति: २०२३-०४-२३ , समय : १५:२०:१६ , आवर प्रदेश
मिति: २०२३-०४-२३ , समय : १५:२०:१६ , आवर प्रदेश
आवर प्रदेश
रोल्पा, १० वैशाख। माडी गाउँपालिका-१ धारबास बस्ने ४७ वर्षीया ईबिसरा घर्ति मगरको घरबाट नगद ३ लाख ५० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
प्रहरीले हाल चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : १५:२०:१६ , २ वर्ष अगाडि