काठमाडौंबाट विभिन्न धनमाल चोरी
मिति: २०२३-०४-२५ , समय : १४:२४:०४ , आवर प्रदेश
मिति: २०२३-०४-२५ , समय : १४:२४:०४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १२ वैशाख। टोखा नगरपालिका(११ वनदेवी मार्ग बस्ने ५३ वर्षीय श्रीकृष्ण रावलको घरबाट कोही नभएको अवस्थामा ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२५ , समय : १४:२४:०४ , २ वर्ष अगाडि