धनुषामा गाडीको ठक्करबाट १४ महिनाकी नाबालिकाको मृत्यु
मिति: २०२३-०४-३० , समय : १७:३७:१५ , आवर प्रदेश
मिति: २०२३-०४-३० , समय : १७:३७:१५ , आवर प्रदेश
आवर प्रदेश
धनुषा, १७ वैशाख । हंषपुर नगरपालिका-९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको बा।१६ च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
गाडी व्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई ठक्कर दिएको बताइएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : १७:३७:१५ , २ वर्ष अगाडि