छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला

मिति: २०२३-०५-०२ , समय : १२:५२:१५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १९ वैशाख। पयुठान, प्यूठान नगरपालिका-१० भालुडाँडा बस्ने ७० वर्षीय नरु गिरी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, गजुरी गाउँपालिका-५ घाटबेशीस्थित त्रिशुली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १२:५२:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित