२४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि
मिति: २०२३-०५-०३ , समय : १६:३३:४९ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : १६:३३:४९ , आवर प्रदेश
आवर प्रदेश
पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १६:३३:४९ , २ वर्ष अगाडि