गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक
मिति: २०२३-०५-०५ , समय : ११:३६:४७ , आवर प्रदेश
मिति: २०२३-०५-०५ , समय : ११:३६:४७ , आवर प्रदेश
आवर प्रदेश
काठमाण्डौं । गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन ।
मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।
गीतको पुरा अडियो सुन्न तल क्लिक गर्नुहोस ।
प्रकाशित मिति: २०२३-०५-०५ , समय : ११:३६:४७ , २ वर्ष अगाडि