छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला

मिति: २०२३-०५-०७ , समय : १२:४९:३५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २४ वैशाख। नुवाकोट, बिदुर नगरपालिका-१० गेर्खुटार बस्ने ५० वर्षीया सावित्री प्याकुरेल सोही ठाउँस्थित मकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्सैगरी कैलाली, भजनी नगरपालिका-९ आमबारी बस्ने गंगाराम चौधरीको छोरा ५ वर्षीय जिराज चौधरी सोही ठाउँस्थित कान्द्रा नदीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १२:४९:३५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित