काठमाडौंबाट विभिन्न धनमाल चोरी

मिति: २०२३-०५-०९ , समय : १२:२३:५२ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २६ वैशाख। काठमाडौं महानगरपालिका-४ प्रगती टोल डेरा गरी बस्ने दाङ दंगीशरण गाउँपालिका-४ घर भएका सन्दिज शर्माको कोठाबाट करिब ३ लाख २ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १२:२३:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित