झापामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०३-२३ , समय : १०:५०:२८ , आवर प्रदेश

आवर प्रदेश

झापा, ९ चैत । बाह्रदर्शी गाउँपालिका(५ घोडामारा बस्ने योगेश्वर खतिवडाको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका सरसामान र नगद जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १०:५०:२८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित