सुनको मूल्य १ हजार २०० रुपैयाँले वृद्धि
मिति: २०२३-०३-२३ , समय : ११:१५:०८ , आवर प्रदेश
मिति: २०२३-०३-२३ , समय : ११:१५:०८ , आवर प्रदेश
आवर प्रदेश
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेकाे जानकारी दिएको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : ११:१५:०८ , २ वर्ष अगाडि