राष्ट्रिय सभा बैठक स्थगित

मिति: २०२३-०७-१२ , समय : १०:३९:३२ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर। राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : १०:३९:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित