वृद्ध वडा अध्यक्ष को साहस र संघर्ष
मिति: २०२३-०७-१५ , समय : १४:०७:४२ , आवर प्रदेश
मिति: २०२३-०७-१५ , समय : १४:०७:४२ , आवर प्रदेश
आवर प्रदेश
अविरल वर्षको कारण सुनवर्षी न.पा वडा नं. ५ को गुहास र वनकोल जोड्ने बाटो टुटेर स्थानिय हरुलाई समस्य भएको खबर सुन्ना साथ वडा अध्यक्ष श्री युगेशवर प्रसाद ठाकुर डोजर र सडक निर्माणका आवश्यक सामग्री सहित बाटो को पुन निमार्ण कार्य सम्पन्न गरेपछि स्थानीय हरु खुशी हुँदै हाम्रो वडाध्यक्ष वास्तवमै हाम्रो लागि इश्वरकै रुप हो ।
हामी दलित को लागि परेको बेलामा सहयोग गर्नु उदाहरणीय कार्य हो । वास्तवमा ७४ वर्षीय वडाध्यक्ष को परिश्रम र जनता प्रतिको उत्तरदायित्व लाइ देख्दा जो कोइलाइ पनि उहाँलाई सलाम गर्ने इच्छा भित्री आत्माबाट आउँछ ।
प्रकाशित मिति: २०२३-०७-१५ , समय : १४:०७:४२ , २ वर्ष अगाडि