प्रचण्ड नेतृत्वको सरकार अहिले परिवर्तन नहुने महामन्त्री थापाको दाबी
मिति: २०२३-०७-१५ , समय : १४:१०:३२ , ourpradesh
मिति: २०२३-०७-१५ , समय : १४:१०:३२ , ourpradesh
ourpradesh
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् ।
महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए ।
प्रकाशित मिति: २०२३-०७-१५ , समय : १४:१०:३२ , २ वर्ष अगाडि