इमर्जिङ एसिया कप : नेपाल र भारत भिड्दै

मिति: २०२३-०७-१७ , समय : १२:३५:४६ , ourpradesh

ourpradesh

श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज नेपालले भारतको ‘ए’ टिमसँग खेल्दै छ ।

नेपाल र भारत ‘ए’बीचको खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो भने भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : १२:३५:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित