एसीसी इमर्जिङ टिम्स एसिया कप : यूएईको दोस्रो विकेट पतन
मिति: २०२३-०७-१९ , समय : ११:३४:३१ , ourpradesh
मिति: २०२३-०७-१९ , समय : ११:३४:३१ , ourpradesh
ourpradesh
एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । नेपाली बलर पवन सर्राफले यूएईको दोस्रो विकेट लिएका हुन् ।
उनले यूएईका अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।
यससँगै यूएईले १५:४ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति: २०२३-०७-१९ , समय : ११:३४:३१ , २ वर्ष अगाडि