हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना।

मिति: २०२३-१२-०७ , समय : १७:४२:३२ , विशाल मण्डल

विशाल मण्डल

हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना।

रंगेली । हुलाकि सडक खण्ड अन्तर्गत रङ्गेली देखि पूर्व जाने झपरतलको चटपटी चौक नजिक मोटरसाइकल र टेम्पु दुर्घटना भएका छन्। को ३७ प ८५ १९ नम्बर को बाइक टेम्पुमा एकआपसमा ठोकिदा बाइक चालक सुनवर्षी ७ का अन्दाजी २७ बर्षीय रामकुमार सिंह गम्भीर घाइते भएका छन्। टेम्पो चालकका नाम नखोलेका इलाका प्रशासन कार्यालय सिजुवाका प्रहरी निरक्षक बताउँछन्। घाइते रामकुमार सिंहको अवस्था सिकिस्त भएकाले रंगेली अस्पतालबाट रेफर गरी विराटनगर लगिएको हो।

प्रकाशित मिति: २०२३-१२-०७ , समय : १७:४२:३२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्