बिधुत कार्यालयको लापरबाहीले किसान सहित चौपाया गोरूको मृत्यु ।
मिति: २०२३-१२-०९ , समय : २१:००:३५ , Our Pradesh
मिति: २०२३-१२-०९ , समय : २१:००:३५ , Our Pradesh
Our Pradesh
बिधुत कार्यालयको लापरबाहीले हलो जोतिरहका किसान सहित चौपाया गोरूको मृत्यु ।
खेत जोत्दै गरेको क्रममा बिहान ११: ४० बजेको क्रममा ११ के.भी भोल्टको बिधुत तार टुटेर माधव नारायण नपा वडा नं ७ लौकाहा टगाउँ निवासी ५५ बर्षीय बैजु पंडित र चौपाया समेतको मृत्यु भएको छ ।
बिहानै ११:४० बजेको क्रममा घटेको घटना बारेमा अहिलेसम्म जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित निकाय नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र गौरको कुनै किसिमको अहिलेसम्म पीडितसँग समन्वय वा सहकार्य हुन नसकेको कारण घटना स्थलमै शव रहेको छ ।
प्रकाशित मिति: २०२३-१२-०९ , समय : २१:००:३५ , १ वर्ष अगाडि