विराट गोल्डकपको सेमिफाइनल खेलहरु आज बाट सुरु
मिति: २०२३-०३-२७ , समय : १४:५०:४१ , आवर प्रदेश
मिति: २०२३-०३-२७ , समय : १४:५०:४१ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । विराटनगरमा आयोजित विराट गोल्डकपको सेमिफाइनल खेलहरु आज बाट सुरु हुने भएको छ ।
खेलको टिकट दर रु २०० रहेको थियो तर आजको खेलको टिकट दर रु ३०० रहेको छ । चैत्र ९ गते बाट सुरु भएको खेलमा आजको रोमान्चक खेल विराटनगर र जाउलाखेल बिचमा हुने भएको छ ।
दर्शकहरुको जमात कम भएको कारण सहजताको लागि टिकटको दर घटाइएको गोल्डकपका सह- संयोगज सुभासिश कोइरालाले जानकारी दिए । विद्यार्थी वर्ग र साथै अपाङगहरुको लागि २५ प्रतिशत छुट गरिने उनले बताए ।
अन्तिम खेलमा टिकट दर रु ५०० हुने छ । फुटबल बिराटनगको गौरब र सान भएको कारण सबै जनालाई फुटबल हेर्न आइदिन आग्रह गर्नुको साथै खेलहरुलाई अझै आकर्षक बनाउन मनोरन्जन कार्यक्रमहरु पनि सहि समयमै गराउने बताए ।
प्रकाशित मिति: २०२३-०३-२७ , समय : १४:५०:४१ , २ वर्ष अगाडि