तनहुँमा ट्यांकीमा महिलाको श’व ! कसले गर्याे ह*त्या? यस्ताे छ घ’टनास्थल- भिडियो रिपोर्ट

मिति: २०२३-०३-२८ , समय : १०:१०:५० , आवर प्रदेश

आवर प्रदेश

नहुँको म्याग्दे गाउँपालिका ४ मनहरीस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ ।

एक सय ३८ घरधुरीले प्रयोग गर्दै आएको पानी ट्याङ्कीको पानी खाँदा दुर्गन्ध आएपछि स्थानीयले च्याम्बर खोलेर हेरेका थिए । पानीमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

https://fb.watch/jxnFJWsOfA/

उक्त शव पोखरा ३३ की शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार शव हत्या गरिएको अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । घरको जडान पाइपमा नै गन्ध आएको थियो । त्यसपछि के भएको रहेछ भनेर ट्याङ्की खोलेर हेर्दा कपडा जस्तो देखियो सुरुमा पछि पाइपले नियालेर हेर्दा खुट्टा देखियो त्यसपछि मान्छे रहेछ भनेर फोन गरियो ।’ कस्ले गर्यो यस्तो हेर्नुहोस स्थानिय के भन्छन स्तलगत रिपोर्ट

प्रकाशित मिति: २०२३-०३-२८ , समय : १०:१०:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित