प्रहरीमा जागीर लगाईदिने ठगी गरेको आरोपमा मोरङबाट १ जना पक्राउ
विशाल कुमार मण्डल
मिति: २०२४-०५-२७ , समय : १९:४६:१५ , विशाल कुमार मण्डल
मिति: २०२४-०५-२७ , समय : १९:४६:१५ , विशाल कुमार मण्डल
विशाल कुमार मण्डल
प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०५-२७ , समय : १९:४६:१५ , ११ महिना अगाडि