मोरङ सुनबर्सीमा ७२ वर्षीय महिलाको अत्याधिक गर्मीका कारण मृत्यु
मिति: २०२४-०७-२६ , समय : २०:२४:१६ , पारस मण्डल
मिति: २०२४-०७-२६ , समय : २०:२४:१६ , पारस मण्डल
पारस मण्डल
मोरङ सुनबर्सीमा ७२ वर्षीय महिलाको अत्याधिक गर्मीका कारण मृत्य
मोरङ, सुनबर्सी — आज झप्परतलमा ७२ वर्षीय एकजना महिला खेतमा काम गर्दै गर्दा बेहोस भई ढल्नुभयो। उहाँलाई घर ल्याउने क्रममा मृत्यु भएको छ। स्थानीयका अनुसार, अत्याधिक गर्मीका कारण उहाँको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
यो घटनाले गर्मीको प्रभाव र यसले पारेको असरप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ। गर्मीमा सावधानी अपनाउनु अत्यन्त जरुरी छ।
प्रकाशित मिति: २०२४-०७-२६ , समय : २०:२४:१६ , ९ महिना अगाडि