सर्लाहीमा ७२ वर्षीय जगरनाथ महतो मृत अवस्थामा फेला

मिति: २०२३-०३-२९ , समय : १२:०२:२९ , आवर प्रदेश

आवर प्रदेश

सर्लाही, १५ चैत। बलरा नगरपालिका ६ मिर्जापुर बस्ने ७२ वर्षीय जगरनाथ महतो सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १२:०२:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित