रंगेली नगरपालिकामा कर वृद्धि, नेपाली कांग्रेसको कडा आपत्ति
मिति: २०२४-०८-०५ , समय : ०९:३५:२६ , आवर प्रदेश
मिति: २०२४-०८-०५ , समय : ०९:३५:२६ , आवर प्रदेश
आवर प्रदेश
रंगेली नगरपालिकामा कर वृद्धि, नेपाली कांग्रेसको कडा आपत्त
रंगेली नगरपालिकाले विभिन्न शीर्षकमा करको दर बढाएको प्रति नेपाली कांग्रेस रंगेली नगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण गराएको छ। नगरवासीको आर्थिक अवस्था कमजोर रहेको समयमा गरिएको कर वृद्धिले जनतालाई थप बोझ पर्ने भन्दै कांग्रेसले यसलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ।
कांग्रेसले रंगेली नगर कार्यसमितिलाई यो कर वृद्धिको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेको छ। अन्यथा, नेपाली कांग्रेस रंगेली नगर कार्यसमिति यसका विरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: २०२४-०८-०५ , समय : ०९:३५:२६ , ९ महिना अगाडि