विराटनगरमा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ

मिति: २०२४-०८-१९ , समय : २२:२९:०३ , Our Pradesh

Our Pradesh

विराटनगरमा खैरो हेरोइनसहित एक व्यक्ति पक्रा

विराटनगर। सुनसरीको इटहरी निवासी ३९ वर्षीय राजन बुढाथोकीलाई खैरो हेरोइनसहित प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। उनलाई विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले बुढाथोकीको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। उनी भारतबाट नेपालतर्फ आउने क्रममा पक्राउ परेका थिए।

प्रकाशित मिति: २०२४-०८-१९ , समय : २२:२९:०३ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्