भ्रमण स्वीकृतबिना जापान भ्रमणको विवादमा फस्दै कोशी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले दिए राजीनाम
मिति: २०२४-११-०६ , समय : १४:३३:०० , Our Pradesh
मिति: २०२४-११-०६ , समय : १४:३३:०० , Our Pradesh
Our Pradesh
भ्रमण स्वीकृतबिना जापान भ्रमणको विवादमा फस्दै कोशीप्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले दिए राजीना
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि बुधबार पदबाट राजीनामा दिएका छन्। अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाइसकेको जानकारी दिएका छन्।
राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले हालको परिस्थितिमा ‘नैतिकताको खडेरी’ परेको उल्लेख गर्दै आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताए।
प्रकाशित मिति: २०२४-११-०६ , समय : १४:३३:०० , ६ महिना अगाडि