काठमाडौंमा मृत ४० वर्षीय पुरुष अवस्थामा फेला

मिति: २०२३-०३-३० , समय : १२:२६:५३ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १६ चैत। काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ हल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १२:२६:५३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित