रङ्गेली नगरपालिका वडा नं ८ मा एक वर्षीय बालकको दुःखद निधन, स्थानीय प्रहरीद्वारा थप अनुसन्धान जारी

मिति: २०२५-०१-०२ , समय : १३:३२:५० , Our Pradesh

Our Pradesh

रङ्गेली नगरपालिका वडा नं ८ मा एकजना एक वर्षीय बालकको दुर्भाग्यपूर्ण निधन भएको छ। बालकलाई घरको कलको पानी जम्ने ठाउँमा डुबेको अवस्थामा फेला परेपछि तत्काल अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकहरूले बालकलाई मृत घोषणा गरे।

यस घटनाबारे स्थानीय प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ। घटनाले स्थानीय बासिन्दामा गहिरो दुःख छाएको छ

 

प्रकाशित मिति: २०२५-०१-०२ , समय : १३:३२:५० , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित