पोखराबाट अनाहू ल्याएर महिलाको हत्या ! हत्या गर्ने र सुन किन्ने दुई जना पक्राउ
मिति: २०२३-०३-३१ , समय : १२:४४:१४ , आवर प्रदेश
मिति: २०२३-०३-३१ , समय : १२:४४:१४ , आवर प्रदेश
आवर प्रदेश
तनहुँको म्याग्दे गाउँपालिका–४, मनहरीस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको घटनाका हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गको मनहरीनजिकै रहेको मनहरी पीपलटार खानेपानीको ट्याङ्कीमा तीन दिनअगाडि शव भेटिएको थियो । शव शान्ति श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।
धाराबाट आएको पानीमा गन्ध आएपछि ट्यांकीमा हेर्दा शव भेटिएको थियो । तनहुँ प्रहरी र सीआईबीको टोलीले सुनारलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १२:४४:१४ , २ वर्ष अगाडि