हेर्दा हेर्दै फेवातालमा डुङ्गा पल्टीए गयो एक जनाको ज्यान भिडियो सहित
मिति: २०२३-०३-१३ , समय : १४:५१:३० , आवर प्रदेश
मिति: २०२३-०३-१३ , समय : १४:५१:३० , आवर प्रदेश
आवर प्रदेश
पोखरा। मौसम बदलीसंगै आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा दुर्घटना हुँदाएक वृद्धाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १ बगरकी ७० वर्षिया याम माया गिरीको मृत्यु भएकोहो ।
फेवाताल तालबाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिएपछि उनी वेहोस भएकीथिइन् ।
उनलाई उपचारका लागि गण्डकी मेडिकल लगिएपनि चिकित्सकले मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए । यस्तो छ छाल आउदा उद्धार गर्दाको भिडियो
प्रकाशित मिति: २०२३-०३-१३ , समय : १४:५१:३० , २ वर्ष अगाडि