एकै दिनमा १०१ फरार प्रतिवादीको धमाधम पक्राउ, इलाका प्रहरी कार्यालय रङ्गेलिको द्रुत कारबाही
मिति: २०२५-०२-१३ , समय : १०:२६:१९ , Our Pradesh
मिति: २०२५-०२-१३ , समय : १०:२६:१९ , Our Pradesh
Our Pradesh
एकै दिनमा १०१ फरार प्रतिवादीको धमाधम पक्राउ, इलाका प्रहरी कार्यालयको द्रुत कारबाह
रङ्गेली इलाका प्रहरी कार्यालयले एकै दिनमा १०१ फरार प्रतिवादीलाई पकड्दै सुरक्षा क्षेत्रमा आफ्नो द्रुत र प्रभावकारी कारबाहीको परिचय दिएको छ। हिजो मात्रै थप दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी आज जिल्लामा उपस्थित गराउन लगाइएको हुँदा, यस कारवाहीले कानूनी प्रक्रिया र जनसुरक्षामा सुधार ल्याउने आशा व्यक्त गरिएको छ।
सन्तोष खड्काको आगमनपछि इलाका प्रहरी कार्यालयमा फरार रहेका प्रतिवादीहरूप्रति ध्यान बढेको छ र द्रुत कार्यवाहीमार्फत तिनीहरूलाई नियन्त्रणमा ल्याउन निरन्तर प्रयास भइरहेको छ। प्रहरीको यो सतर्कता र तत्परता समुदायमा विश्वास सुदृढ पार्ने र अपराध नियन्त्रणमा सहायक हुने अपेक्षा गरिएको छ।
सम्बन्धित अधिकारीहरूले यस घटनालाई थप अनुसन्धान र प्रहरी प्रशासनको आगामी योजनासँग समन्वय गरी अघि बढाइने बताइरहे
का छन्।
प्रकाशित मिति: २०२५-०२-१३ , समय : १०:२६:१९ , २ महिना अगाडि