रंगेली-७ धाड्द्री पुल नजिकै छोराद्वारा बुवामाथि छुरा प्रहार, छोरा प्रहरी नियन्त्रणमा
मिति: २०२५-०३-१७ , समय : १६:३८:४१ , Our Pradesh
मिति: २०२५-०३-१७ , समय : १६:३८:४१ , Our Pradesh
Our Pradesh
रंगेली-७ धादरी पुल नजिकै छोराद्वारा बुवामाथि छुरा प्रहार, छोरा प्रहरी नियन्त्रणमा
रंगेली नगरपालिका-७, घागी पुल छेउमा भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीमाथि उनका छोरा अशोक चौधरीले छुरा प्रहार गरेका छन्। घाइते चन्दन चौधरीलाई उपचारका लागि रंगेली अस्पताल लगिएको छ भने अशोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी
छ।
प्रकाशित मिति: २०२५-०३-१७ , समय : १६:३८:४१ , १ महिना अगाडि