नेपाली बजारमा यस साता सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो
मिति: २०२३-०४-०१ , समय : १२:१०:५४ , आवर प्रदेश
मिति: २०२३-०४-०१ , समय : १२:१०:५४ , आवर प्रदेश
आवर प्रदेश
यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।
प्रकाशित मिति: २०२३-०४-०१ , समय : १२:१०:५४ , २ वर्ष अगाडि