नेपालमा कोरोन संक्रमणले तिब्रता लिदै

मिति: २०२३-०४-०१ , समय : १२:२१:४५ , आवर प्रदेश

आवर प्रदेश

भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढे संगै नेपालमा पनि संक्रमण बढ्न थालेको छ । पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित भेटिएको राष्ट्रिय इपिडिमियोृलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : १२:२१:४५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्