नवलपरासीमा ५० वर्षीय पुरुष मृत अवस्थामा फेला

मिति: २०२३-०४-०१ , समय : १७:३५:५८ , आवर प्रदेश

आवर प्रदेश

नवलपरासी। रामग्राम नगरपालिका(२ हाटबजारस्थित टिनको छाप्रोभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : १७:३५:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित