रूकुमबाट २ थान भरूवा बन्दुक बरामद
मिति: २०२३-०४-०४ , समय : ११:२५:३१ , आवर प्रदेश
मिति: २०२३-०४-०४ , समय : ११:२५:३१ , आवर प्रदेश
आवर प्रदेश
रूकुम , २१ चैत। सिस्ने गाउँपालिका-५ दोविल्लास्थित जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान सोमबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम ९पूर्व० बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:२५:३१ , २ वर्ष अगाडि