माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
मिति: २०२३-०४-०५ , समय : १०:३९:१७ , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : १०:३९:१७ , आवर प्रदेश
आवर प्रदेश
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबा) बस्दैछ ।
बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिस डाँडामा बस्न लागेको हो । बैठमा पछिल्लो राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १०:३९:१७ , २ वर्ष अगाडि