सन्दीपको कारण नेपाललाई दोस्रो सफलता

मिति: २०२३-०३-१६ , समय : ११:२०:१९ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ११:२०:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्