चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने
मिति: २०२३-०४-०६ , समय : १३:२९:०५ , आवर प्रदेश
मिति: २०२३-०४-०६ , समय : १३:२९:०५ , आवर प्रदेश
आवर प्रदेश
चर्चित गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा प्रस्तुति दिने भएका छन्। अप्रिली ९ देखि सुरु हुने ‘सुजन चापागाई अस्ट्रेलियाका टुर’ अप्रिल २९ तारिकसम्म अस्ट्रेलियाका विभिन्न सहरहरुमा हुनेछ।
तिन पाते ,गाला पुक्क, बाफ ,लजायर ,चुलबुले, घुमी घुमी लगायतका गितहरुबाट चर्चित चापागाई पहिलो पटक अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिदै छन्। रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको उक्त सांगेतिक कार्यक्रम अस्ट्रेलियामा आठ सहर हरुमा हुनेछ।
गायक सुजन चापागाई पछिल्लो समय युवापुस्तामा निकै चर्चित छन्। कार्यक्रममा उनि संगै अन्य विभिन्न कलाकारहरु समेत प्रस्तुति दिनेछन्।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १३:२९:०५ , २ वर्ष अगाडि