रंगेलीमा इन्जिनियरिङ् विद्यार्थीहरुलाई कार्यक्रमकाे आयोजनागरि बिदाइ गरियो
मिति: २०२३-०४-०६ , समय : १३:५५:०६ , आवर प्रदेश
मिति: २०२३-०४-०६ , समय : १३:५५:०६ , आवर प्रदेश
आवर प्रदेश
चैत्र २३, बिहीबार। रंगेली नगरपालिका – ६ मा रहेको श्री पब्लिक उच्च माध्यमिक बिद्यालयमा सन्चालनमा आएको ईन्जिनियरिङ् विभागमा अध्यन गर्दे आईरहेकाे २०७५ र२०७६ सालका बिधर्थिहरुलाई कार्यक्रमकाे आयोजना गर्दे बिद्यालय प्रसाशनले विदाई गरेको छ ।
बिद्यालयले ईन्जिनियर तर्फ उत्कृष्ट अंक ल्याउने टेक बहादुर पौडेल, विष्णु कटुवाल, किशन कुमार मण्डल आशिस कुमार सिंह, टेक बद्री पौडेल , अभिषेक मण्डल, अमन कुमार मण्डल, आशिष कुमार सिंह, कञ्चन कुमारी यादव बसन्त मंडल, अजय मंडल , आदित्य राजवंशी लगायतलाई प्रमाणपत्र ,मायाकाे चिनाे समेत बितरण गरेका छ ।
कार्यक्रमकाे प्रमुख अतिथि उपमेयर भुमा पराजुली , बिद्यालय प्रध्यानध्यापक बिरेन्द्र कुमार साह,ईन्जिनियरिङ तर्फका संयोजक कमलेश्वर ठाकुर ,ईन्जिनियर चन्द्र शेखर राेय , नितेश कुमार झा , दिपक कुमार दास,ईन्जिनियर , दिपेन्द्र कुमार यादव, ईन्जिनियर दिलीप कुमार यादव, सिताराम मंण्डल , लगायतकाे समेत सहभागीता रहेको थियोे । कार्यक्रममा प्राचार्यहरुलाई मायाकाे चिनाे दिनुका साथै प्रशन्सा पत्र समेत दिईएकाे थियो ।
बिध्यार्थीहरुलाई शुभकामना दिदै आगामी दिनहरुमा रंगेलीकाे नाम उच्च राख्न र हरेक क्रियाकलापमा समेत अग्रसर रहन उपमेयरले शुभकामना दिइन्।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १३:५५:०६ , २ वर्ष अगाडि